२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा खतरनाक दुर्घटना, तीन जना गम्भीर घाइते

२०७४, २९ आश्विन आईतवार १४:३३

सरोज यादव | असोज २९,सर्लाही | सर्लाहीको हरिवन नगरपालिका ४ तिनघरेमा मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर  घाईते भएका छन् ।  पुर्व – पश्चिम राजमार्ग को पश्चिमबाट पुर्व तर्फ जादै गरेको ज २ प ४४२ नम्बरको मोटरसाइकललाई सोही दिशामा आउदै गरेको  बा ८१ प २०७ नम्बरको मोटरसाइकल  अनियंत्रित भई हरिवन १ का एमालेबाट  नवनिर्वाचित वडा सदस्य समेत रहनु भएका बाबुलाल महतो सहित तीन जना घाईते भएको हो ।

मोटरसाइकलले ठक्कर दिँदा ज २ प ४५२ को चालक हरिवन १ बस्ने वर्ष ५२ को बाबुलाल महतो गम्भीर घाईते भएका छन् ।

त्यस्तै, बा ८ प २०७ को चालक बस्ने वर्ष १८ को राजिब कार्की र सोही मोटरसाइकलमा सवार वर्ष १९ को काठमाडौ महानगरपालिका ४ बस्ने राजेश थापा घाईते भएका हुन् । घाईतेको अवस्था यो समाचार तयार पार्दा सम्म समान्य रहेको सहकर्मी प्रेमनाथ पौडेलले जानकारी दिनुभएको छ ।

ठक्कर दिने दुबै मोटरसाइकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने