१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४ सय ४९ जना म्यादी प्रहरी आबश्यक, ७ सय ५९जना लिखीत परिक्षामा भिड्दै

७ कार्तिक २०७४, मंगलवार १४:३१

दान बहादुर बुढा | कात्तिक ६, गामी मंसिर १० गते हुन गैरहेको पहिलो चरणको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी शान्ती पूर्ण र म्यादीत रुपमा शुसम्पन्न गनको लागी मुगु जिल्लामा शान्ती शुरक्षाको हिसाबले ४ सय ४९ जना म्यादी प्रहरीको आवश्यक परहेको मा  आज लिखीत परिक्षामा ७ सय ५९ जनाले सहभागीले परिक्षामा सहभागी रहेका छन । 

प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी म्यादी प्रहरी छनोट समितिको बिज्ञापन मिति २०७४।०६।२४देखी ३० गतेको सुचना अनुसार मुगु जिल्लाको लागी  ४ सय ४९ जना म्यादी प्रहरी  आबश्यक परेको भएपनि १ हजार ७८ जनाको दरखास्त परेको थियो । कातिक ५र ६ गते दरखास्त मा परेका म्यादी प्रहरीहरुको शारीरिक,तन्दुरी,अन्य ओईट,हाईट लगाएतका क्रियाकलापको छनोट बाट सफल सहभागी भई लिखीत परिक्षामा ७ सय ५९ जनाले सहभागीले परिक्षामा सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक हितेश कसमार सापकोटाले बताएका छन ।


 बेरोजगार यूवाहरु रोजिरोटीको लागी बिदेश जानु भन्दा आफ्नै जिल्ला देशमा प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका  सम्पन्न गर्नको लागी नेपार सरकारले म्यादी प्रहरीको आबश्यक जनशक्ती मुगु जिल्लामा  माग गरे अनुसनर म्यादी प्रहरीको लागी दरखास्त वा उमेलारीको लागी जुम्ला , बाजुरा हुम्ला,जिल्ला  सहभागी रहेका छन । खाली बेरोज गार भएर बस्नु भन्दा मनि रोजिरोटी पेट पाल्नको लागी बिगत बर्षहरुमा सम्पन्न भएका स्थानिय निर्वाचन,लर्गातका ३ बटा निर्वाचनमा म्यादी प्रहरी भई काम गरी सकेको र आगामी मंशिर १० गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी म्यादी प्रहरी हुनाको लागी आज सम्म लिखीत परिक्षा सम्म पुगेको छु फेरी म्यादी प्रहरी हुर्ने आसामा रहेको बाजुरा जिल्ला कातिक श्यामि गाँउपालिका ४का ४५ बर्ष बिरमान कैलाको भनाई रहेको छ ।

बेरोज गार भएर बिदेशमा गए पनि रोजगार नपाउनु भन्दा केही आफ्नो रोजिरोटी खर्च निकाल्नको लागी र बिएड प्रथम बर्ष अध्यान गर्दा सम्म बेरोजगार भई बस्नु भन्दा  आगामि मंशिर १० गते हुन प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका लागी शान्ती पूर्ण र म्यादीत रुपमा शुसम्पन्न चुनाब सम्पन्न हुन्जेल सम्म राजगारी भएर बस्नको लागी म्यादी प्रहरी मा भर्ना हुन लागेको र आज सम्मको लिखीत प्ररीक्षा सम्म सफल भएको छायानाथ रारा नगरपालिका १३ बस्ने सक्क बहादुर बोहोराले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए