कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा"/>
२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वयम्भुमा एउटा मात्र ढुंगा तात्नुको कारण भूगर्भ विभागले समेत पत्ता लगाउन सकेन

२०७४, ८ कार्तिक बुधबार ११:०३

कात्तिक ८, काठमाडौं । स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेपछी त्यसलाई छुनको लागि भीड लाग्ने गरेको छ । भुईंमा छापिएको ढुंगामध्ये एउटा ढुंगा अस्वभाविक रुपले तातेपछी यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेका छन् ।

ढुंगा तात्नुको पछाडी दैवीशक्तिको शक्तिलाई जोड्नेहरु पनि धेरै छन् । किन एउटा मात्रै ढुंगा तात्यो ? भन्ने प्रश्न सबैको छ । 

मंगलबार यसै बिषयमा सत्य तथ्य बुझ्न खानी तथा भूगर्भ विभागको टोली स्वयम्भु पुगको थियो तर टोलीले कुनै रहश्य पत्ता लगाउन सकेन । उक्त ढुंगामा भूगर्भ विभागको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो तर विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ ठम्याउन सकेन ।

बिभागले एक दिन सो क्षेत्रको विजुली काटेर पनि जाँच गर्न सकिने जनाएको छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने