१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिर्गौला पीडित स्याङ्बालाई साइप्रसमा कार्यरत चेलीहरुको आर्थिक सहयोग

९ कार्तिक २०७४, बिहीबार ०७:२०

कात्तिक ९, काठमाडौँ । साइप्रसमा कार्यरत चेलीहरुले मृगौला पिडित रसुवाका एक युवकलाई आर्थिक सहयोग गरेका छन् ।

कालिका गाउँपालिका वडा नं-२  का ३६ बर्षीय मिङमार स्याङ्बा तामाङ्गलाई ३० हजार रुपैंया सहयोग गरेका हुन् । बिगत तीन वर्ष देखि दुबै मिर्गौला फेल भई काठमाडौ स्थित नेपाल मेडिकल कलेजमा उपचाररत स्याङ्बाको आर्थिक स्थिति कम्जोर भएकाले उनको उपचारको लगी साइप्रसमा कार्यरत सामाजिक उत्थानका लागि निरन्तर लागिरहेका चेलीहरुको एक समूहले स्याङ्बाको केही समय अघिको आर्थिक सहयोगको अपिललाई ध्यानमा राखी ३० हजार १२ रुपैयाँ एक मुस्ट सहयोग गरेका छन् । 


हाल साइप्रसमा कार्यरत रसुवाकै साङ्मो थोकार तामाङ्गले रु, १२,०००, मेन्दो तामाङ्गले रु, ६,०००, शरु लोप्चनले रु, ५,०००, माया थिङले रु, ३,०००, सम्झन तामाङ्गले रु, ३,००० र कामी छोमो तामाङ्ग रु, १,०१२  सहयोग गरेका छन् । 

उक्त रकमलाई मिर्गौला रोगबाट ग्रस्त स्याङ्बालाई स्याङ्बाकै जोरपाटी स्थित डेरामा पुगेर मंगलबार सामाजिक युवा अभियानता सैलेश लोप्चनले हस्तान्तरण गरेका थिए । 

आफ्नो स्वास्थ उपचारको लागि आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण दिदिबहिनीलाई मिङमार स्याङ्बाले आँखाभरि आँसु निकल्दै उहाँहरु प्रति आभार प्रकट गर्दै भने, " मेरो परिवारको खुसीको निमित्त र मेरो उपचारमा सगाउ पुर्‍याउनु हुने उहाँहरु सदा सस्वस्थ रहेस् , खुसी रहेस्" ।  साथै उनले आफ्नो मिर्गौला प्रत्यरोपनको लागी हप्ताको ५/६ हजार प्रत्येक हप्ता  खर्च हुने हुँदा पुनः सम्पुर्ण मानवीय आत्माहरु प्रति सहयोगको लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए