सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घ"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाही मालपोत कार्यालय हरिवनमा कार्यरत कर्मचारी घुस सहित पक्राउ

२०७४, १४ कार्तिक मंगलवार १५:१९

सरोज यादव | कात्तिक १४, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले मालपोत कार्यालयको सेवाकेन्द्र  हरिवनमा कार्यरत एक कर्मचारीलाई रु ५००० घुस रकम सहित आज पक्राउ गरेको छ ।

नापी कार्यालय हरिवनमा कार्यरत  ईश्वरी प्रसाद दहालले जग्गा प्लटिङगरि बाटो खुलाउने तथा रजिष्ट्रेशन पासगरि जग्गाधनी प्रमाण पूर्जा दिने क्रममा सेवाग्राहीसँग घुस लिदै गर्दा मंगलवार दिउसो कार्यकक्ष बाटै अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिबासबाट खटिएको टोलीले  पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि अख्यितारको बर्दिवास कार्यालयमा लगिएको छ । सर्लाहीको उत्तरी भेगमा पर्ने हरिवनमा केही महिना अघिदेखि मालपोत कार्यालयको सेवा सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से