२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चौरजाहारीबाट छुटेको बस सल्यानमा दुर्घटना, १५ यात्रु घाईते

२०७४, १५ कार्तिक बुधबार १६:५४

इन्द्र बुढाथोकी/कात्तिक १५, सल्यान । सल्यानमा यात्रुबाहक बस सदाको भित्तामा ठोक्किँदा १५ जना यात्रु घाइते भएका छन् ।

रुकुमको चौरजाहारीबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख २७६८ नम्बरको बागेश्वरी यातायातको गाडी बुधबार साँझ ९ बजे तिर कुमाखमालिका गाउँपालिका २ कोइर्‍याल खोला नजिकै सडकको भित्तामा ठोक्किँदा १५ जना यात्रु घाइते भएका हुन् । 

यात्रुहरुलाइ अहिले ६५७३ नम्बरको गाडीले गन्तव्य स्थान तिर पुर्‍युदै छ । यात्रुहरुलाइ उधारमा कठिनाइ भएको छ । घाइते यात्रुहरूको टाउको फुटेको, ढाड भाचिएको, हातखुट्टा भाँचीएको छ भने घाइतेहरुलाइ बसमा लिंदा समस्या हुने र एम्बुलेन्स नभएकोले समस्या भएको यात्रु प्रकाश मल्लले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै