२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

शैनिक संघको चौथो अधिवेशन सम्पन्न

२०७२, १९ चैत्र शुक्रबार ०७:२२

चैत १९, तेह्रथुम । नेपाल भुतपुर्व सैनिक संघ तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । अधिबेशनले चहकमान गुरुङ को अध्यक्षतामा २१ सदसिय समिती चयन गरेको छ । अधिबेशनबाट आगामी बैसाखमा हुने सैनिक संघको महाधिबेशनका लागि कृष्ण बहादुर गुरुङ,ज्ञानेन्द्र बहादुर गुरुङ, धन प्रसाद लिम्बु ,हिरा बहादुर गुरुङ र चन्द्रमाया गुरुङलाई चयन गरिएको छ ।

अधिबेशन नेपाल भुतपुर्व सैनिक संघका केन्द्रिय सदस्य केवलराम गुरुङको आथित्यतामा सम्पन्न भएको थियो । तेह्रथुमको म्याङ्गलुङमा आज किशारीहरुका लागि २ दिने चेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला बेचबिखन, घरेलु तथा यौन हिंसा, लगायतका विषयहरुमा छलफल गरीएको थियो ।

महिला तथा बालबालिका कार्यालय तेह्रथुमको आयोजनामा भएको कार्यक्रममा ओयाक्जुङ्ग ओख्रे र म्याङ्गलुङ नगरपालिकाका विभिन्न वडाका किशोरीहरुको सहभागीता रहेको थियो । अन्तक्रिया कार्यत्रमको सहजीकरण महिला विकास अधिकृत जानकी राठी र महिला विकास निरीक्षक चन्द्रकला सुब्बाले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते