कात्तिक २२, काठमाडौँ | शिक्षा ऎन २०२८ को नवौं संसोधनको विरोधमा त्रिभुवन विश्वबिध्यालयका बिद्यार्थीहरुले स्पोटर क्लबमा पत्रकार सम्मेलन गरेको छ । 

गत असोज ३ गते"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, काठमाडौँ | शिक्षा ऎन २०२८ को नवौं संसोधनको विरोधमा त्रिभुवन विश्वबिध्यालयका बिद्यार्थीहरुले स्पोटर क्लबमा पत्रकार सम्मेलन गरेको छ । 

गत असोज ३ गते"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिद्यार्थीहरुद्वारा शिक्षा ऎन नवौं संसोधनको विरोध गर्दै आत्मदाहसम्मको आन्दोलन घोषणा

२२ कार्तिक २०७४, बुधबार १४:२२

कात्तिक २२, काठमाडौँ | शिक्षा ऎन २०२८ को नवौं संसोधनको विरोधमा त्रिभुवन विश्वबिध्यालयका बिद्यार्थीहरुले स्पोटर क्लबमा पत्रकार सम्मेलन गरेको छ । 

गत असोज ३ गते संसदबाट जारी भएको संसोधन राष्ट्र हित विपरित भएको र ७ लाख भन्दा बढि अध्यापन अनुमतिपत्र लिएका शिक्षित युवाहरुको विरुद्द भएको भन्दै बिरोध गरिएको हो । 

शिक्षाको नवौं संसोधनले ६० लाख भन्दा बढी बालबालिकाहरुको भबिष्यमाथीको खेलवाड गरेको भन्दै बिद्यार्थीहरुलाई त्यसबारे गम्भीर बनाएको र आन्दोलनमा उतृन बाध्य बनाएको पत्रकार सम्मेलनमा बताइएको छ । यसै बिरोधस्वरूप त्रि.वि. तदर्थ बिद्यार्थी संघर्ष समिति गठन समेत गरिएको छ । उक्त समितिको अघुवाईमा कात्तिक १९ गतेदेखि व्यानर र प्लेकार्ड सहित बिद्यार्थीहरुले बिरोध गर्दै आएका छन् । 

बिद्यार्थीहरुले आन्दोलनको घोषणा गर्दै शिक्षक सेवा आयोग घेराउ देखि आमरण अनसन र आत्मदाहसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट