२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

एउटै बाख्राले ५ वटा पाठा जन्माएपछि

२०७२, २६ चैत्र शुक्रबार २०:५२

प्रकाश धौलाकोटी । चैत २७, तेहथुम । एउटा बाख्राको माउले कति वटा पाठा जन्माउन सक्ला ? तपाइको अन्दाज हुनसक्छ, एक, दुई वा तीन वटासम्म । तर तेह्रथुमको आङ्दिममा एक किसानको एउटै बाख्राले ५ वटा पाठापाठी जन्माएपछि स्थानीयबासी चकित परेका छन् ।

आङ्दिम–७, डङडङेका कला सेर्पाले पालेको बाख्राले शुक्रबार २ पाठा र ३ पाठी जन्माएपछि स्थानीय अचम्मित परेको डालेश्वर लिम्बुले बताउनुभयो । सेर्पाको बाख्राले यस अघि १ देखी ३ वटा सम्म मात्र जन्माउने गरेको थियो । सबै पाठापाठी तन्दुरुस्त भएको र यसअघि गाँउमा यस्तो कसैको बाख्राले पनि नजन्माएकोले अचम्मित भएको लिम्बुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते