२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज सल्यानका पत्रकारलाई परिचय पत्र वितरण हुँदै

२०७२, २२ मंसिर मंगलवार ००:४७

मंसिर २२, सल्यान । सल्यानमा आज पत्रकारहरुलाई परिचयपत्र वितरण गरिदैछ । नेपाल सरकार सुचना तथा संचार मन्त्रालय सुचना विभागले वितरण गर्ने परिचय पत्र वितरणका लागि विभागको टोलीले सल्यानमा खटाएको नेपाल पत्रकार महासंघ सल्यानले जनाएको छ ।

महासंघका अध्यक्ष शालिकराम शर्माका अनुसार महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारलाई आफ्नो संचारसंस्थाको नियुक्ति पत्र र सिफारिसका साथ आवश्यक कागजात सहित उपस्थितीका लागि सुचना समेत जारी गरिएको छ ।

विभागको टोलीले आज विहान १० बजे देखि ४ बजेसम्म परिचयपत्र वितरण गर्नेछ । विभागले सोमबार दाङमा परिचय पत्र वितरण गरेको थियो भने आज सल्यानमा सिध्याएर फेरी रुकुम जाँनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित