३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

मौलिक संस्कृति संरक्षणकालागि नयाँ वर्षमा ताक्लुङ मेला

२९ चैत्र २०७२, सोमबार ०६:२५

प्रकाश धौलाकोटी/चैत २९, तेह्रथुम । नयाँ वर्ष २०७३ सालको अवसरमा संस्कृति, संरक्षण तथा संवर्धनकालागि तेह्रथुमको सुदापमा ताक्लुङ मेला लाग्ने भएको छ ।

यहाँका आदिवासी लिम्बुहरुको लोक संस्कृतिको रुपमा रहेको कला र संस्कृतिको संरक्षणकालागि बैशाख ३ गते एक दिन चल्ने मेलाका अवसरमा ढोल नाँच तथा लोक नृत्य प्रतियोगिता सन्चालन हुने मेला आयोजक रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आँखेवाले जानकारी दिनुभयो ।

लिम्बु समुदायको पहिचानको रुपमा लिइएको ढोल नाचको संरक्षणका लागि बृहत ढोल नाच तथा पश्चिमेली संस्कार संस्कृतिले विभिन्न समुदायहरुको पहिचान बोकेका मौलिक कला संस्कृतिहरुलाई लोप हुने क्रम रहेकाले संरक्षणकालागि मेला आयोजना गरिएको ताक्लुङ ताक्मीनाक्ला ऐतिहासिक स्थल संरक्षण तथा प्रर्बधन समितिका अध्यक्ष महेन्द्र मादेनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’