२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एमाले धनवाङले सोमबार कपुरकोट बजार सरसफाइ गर्ने

१६ फाल्गुन २०७२, आईतवार ०६:४९

फागुन १६, सल्यान । नेकपा एमाले धनवाङ सल्यानले आफ्नो आठौँ गाउँ अधिवेशनको अवसरमा भोलि सोमबार कपुरकोट बजार सरसफाइ गर्ने भएको छ ।

कपुरकोटमा सम्पन्न अधिवेशन आयोक कमिटी र विभिन्न उपसमितीका संयोजकहरुको बैठकले बजार सरसफाइ गर्ने निर्णय गरेको हो ।
सरसफाइको अभावमा वातावरण प्रदुसित हुनुका साथै मानव स्वास्थ्य नै जोखिममा पर्ने भएकोले बजार सरसफाइको कार्यक्रम राखिएको गाउँ कमिटीका अध्यक्ष हरिलाल पुनले जानकारि दिनुभयो ।

विहान ८ बजे देखि शुरु हुने सरसफाइ कार्यक्रममा एमाले धनवाङका जिम्मेवार पदाधीकारि तथा कार्यकर्ता, व्यापारि, बुद्धिजिवी लगाएतका सहभागी हुने उहाँले जनाउनुभयो ।

साथै बैठकले पर्सि १८ गते उद्घाटन हुने गाउँ अधिवेशनलाइ भव्य रुपमा सफल पार्न विभिन्न उप समितीहरुलाइ अझै सक्रिय बनाउने निर्णय गरेको छ ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिने नेकपा एमाले धनवाङले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म