२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नयाँ पोशाकमा तेह्रथुम प्रहरी

२०७२, ३० चैत्र मंगलवार ०२:१८

प्रकाश धौलाकोटी, चैत ३०, तेह्रथुम । यसअघि टाटेपाङग्रे कम्ब्याड पोसाकमा देखिने नेपाल प्रहरीले नयाँ वर्ष २०७३ सँगै नयाँ पोशाक प्रयोग गरेका छन् गर्दै छन् । मुलुकभरका नेपाल प्रहरीलाई बैशाख १ गतेदेखि नयाँ पोसाकमा देखिने भएको होे ।

प्रहरीले लगाईरहेको पोशाक परिवर्तन गरी नयाँ वर्षसँगै साधा, गाडा निलो कलरको पोशाक प्रयोग गर्ने भएका हुन् । एकबर्ष अघि प्रहरी पोसाक परिवर्तन गर्ने निर्णय भएपछि नयाँ बर्षको दिन बैशाख १ गतेबाट टाटेपाङग्रे पोसाकबाट प्रहरी सादा पोसाकमा देखिने भएका हुन् ।

तेह्रथुममा भने आजैबाट प्रहरीले यो पोसाक प्रयोगमा ल्याएका जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले बताउनुभयो । प्रहरीले पोशाक परिवर्तन भएकाले नझुक्किन समेत सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु