२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको बडागाउमा लगाईएको अफिम नष्ट

२०७२, ११ चैत्र बिहीबार ११:२३

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानको बडागाउमा रहेको अफिम खेति प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम कुमार खत्रीको नेतृत्वमा गएको प्रहरीले बडागाउ ९ वडाचौरमा स्थानियले लगाएको लागुऔषधको रुपमा प्रयोग हुने अफिम नष्ट गरिएको हो ।

विहिबार स्थानियबासीले ४ कठ्ठा जमिनमा लगाएको अफिमलाई नष्ठ गरिएको हो । १५ जनाको सामुहिक प्रहरीको समूह र सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, जिल्ला अदालतका नायव शुब्बा विष्णुमणी उपाध्याय, पत्रकार महासंघका उपाध्यक्ष सनत शर्मा सहितको टोलीले एक घरको अफिम नष्ट गर्न लागेपछि स्थानियले आफै नष्ट गरेका थिए ।

हाललाई उक्त स्थानमा लगाइएको अफिम खेति नष्ट भएको र अव यो खेति कसरी भैरहेको र उत्पादित अफिम निर्यातमा कसले भूमिका खेल्छ त्यो विषयमा अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको । यो भन्दा २ बष अघि पनि सल्यानको मर्मपरिकाँडा र चाँदेमा लगाइएको अफिम खेति नष्ट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न