२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलात्कार पछि बालिकाको हत्या आरोपमा एकजना पक्राउ

२०७२, १५ चैत्र सोमबार ११:१७

डिल्लीराज रावत/चैत १५, सल्यान । ल्यानमा बलात्कार पछि एक बालिकाको हत्या गरिएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।

सल्यान कालागाउ ८, झारकाँडाकी ९ बर्षीया मिना कुमाइको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले जिमाली ३, तुरतुरेका गोब्लो चलाउनेलाई पक्राउ गरेको हो ।

कालागाउ झारकाँडा माइति भएका गोब्लोले माइतिगाउकी साली नाता पर्ने कुमाईलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको हो । सोमबार दिउसो करिव ३ बजे घरमा कोहि नभएकोबेला बलात्कार पछि हत्या गरेको स्थानिबासीले बताएका छन ।

बलात्कार गरेर भागेका गोब्लोलाई उनको घर नजिकैको जंगलबाट स्थानियबासीले पक्राउ गरेर अस्थायी प्रहरी पोष्ट चोरपानीको प्रहरीलाई बुझाएको प्रहरी इनस्पेक्टर विनोद खड्काले जानकारी दिएका छन ।

हत्या गरेर भागेका उनि कालागाउँबाट आफ्नै गाउमा आएर जंगलतर्फ भागेका थिए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै