इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान म"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ईन्डो नेपाल सामाजिक मञ्चद्वारा कपिलवस्तुका ७ जना पत्रकार सम्मानित

२०७४, १२ मंसिर मंगलवार १०:०८


इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान मन्त्रि तथा परारष्ट्र मन्त्रि एवम संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा उक्त जनसभा सम्पन्न भएको छ । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै मधेस विरोधी शक्तिलाई भोट नदिन आह्वान गरेका छन । कांग्रेस, माओवादी र एमालेलाई लक्षित गर्दै अध्यक्ष यादवले मधेस आन्दोलनका क्रममा निहत्था जनतामाथि गोली हान्न लगाउने यी तीन दललाई भोट नदिन जन समुदाय संग अपील गरेका थिए । कपिलवस्तुको बहादुरगंजमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसीको सरकार बनेमा मात्र मधेसीका अधिकार सुनिश्चित हुने बताए । 


संघीय समाजवादी फोरम नेपालको जन सभा कार्यक्रममा ईन्डो नेपाल सामाजिक मञ्च कपिलवसतुले ७ जना पत्रकारहरु मो इमरान खान , बनारसी बर्मा , रामेश मिश्रा, मनोज कुमार श्रीवास्तव , मनोज पौडेल , सगिर खाकसर लाई मायाको चिनो, प्रमाण पत्र तथा दोसल्ला ओराहि सम्मान गरेका थिए ।

 ईन्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम अब्दुल रहेमान खान जुन कि संघीय समाजवादी फोरम नेपालको प्रदेश नं. ५ का समानुपातिक उम्मेदवार पनि हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै