२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा सुत्केरी बोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२०७४, १३ मंसिर बुधबार ०२:३६

दलसिंह गिरी/मङ्सिर १३, कालिकोट । कर्नाली राजमार्गको कालिकोट खण्डमा जिप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ । 

मुगुवाट एक गर्भवती महिला सहित ९ जना यात्रु ल्याएर नेपालगंजतर्फ जादै गरेको जिप हिजो राती १० बजे कालिकोट सदरमुकाम मान्म खाडाचक्रको जिल्ला अस्पताल नजिकै दुर्घटना हुदा ३ जनाको ज्यान गएको हो भने ६ जना गम्भिर घाइते भएका छन् ।


हिजो विहान गर्भवती महिला सहित मुगुबाट छुटेको लु २ च २००३ नम्बरको रातो पिलेट जिप दुर्घटनाबाट ज्यान गुमाउनेमा मुगुका घर भएका ३५ बर्षिया नरक्रिम मल्ल, ४५ बर्षिया जयरुप भुमी र जुम्ला स्थायी घर भएका १४ बर्षिया यदुराज न्यौपाने रहेका छन ।  

यस्तै घाइते हुनेमा मुगु घर भएका २९ बर्षिया विष्णुराज घामी, ३७ बर्षिया लक्ष्मी रावल, ३५ बर्षिया किसिम कार्की, १९ बर्षिया गर्भवती मायालक्ष्मी मल्ल, हुम्ला स्थायी घर भएका २३ बर्षिया सन्तराज शाही, चालक वाके जिल्ला स्थायी घर भएका २२ बर्षिया इन्द्र प्रसाद थारु रहेका छन् । घाईतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भैरहेको छ ।

गर्भवती महिलाका लागि आवश्यक प्रसुती सेवा तथा दक्ष जनशक्ति कमीका कारण एक गर्भवती महिलाको ज्यान जोगाउन सुगमको स्वास्थ्य सेवा लिन आउदा अनायासै ३ जनाको ज्यान गयो, ६ जना गम्भिर घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी