२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चैते दशैको अवसरमा कालिका मन्दिरमा मुर्ति राखियो

२०७३, २ बैशाख बिहीबार ११:२७

नविन रावत, बैशाख २, सल्यान । आज चैते दशैको अवसर पारी सल्यानको मर्मपरिकाँडा ९ पोखरामा रहेको मन्दिरमा कालिका भगवतीको मुर्ती राखिएको छ ।

मर्मपरिकाँडा ९ कै हस्तु नाथको छोरा महेश नाथले उक्त मन्दिरमा कालिका भगवतिको मुर्ति निर्माण राखेका हुन । हाल भारतको गुजरात बस्ने महेश नाथले पुर्खाको सम्झनामा उक्त स्थानमा मुर्ति राखिएको हो । सरिया र सिमेन्टको प्रयोग गरि निर्माण गरिएको उक्त मुर्ति आकर्षक रहेको स्थानिय शिक्षक प्रेम बहादुर रावतले जानकारी दिएका छन ।

तत्कालिन २२ से २४ से राज्यको बेला मर्माली राजाले विश्राम लिन तथा फलफुल उत्पादन गर्न निर्माण गरेको वगैचा अनी हाँसहरु पौडन बनाएको पोखरी रहेको उक्त ठाउँमा अव हरेक बडादशै तथा चैते दशैमा मेला लाग्नुका साथै बलि चढाइनेछ ।

मुर्ति राखिएको स्थान पोखरामा रहेका पुराना संरचना उत्खनन गरि त्यसलाई प्रचार प्रशार गरि व्यापक बनाउने शिक्षक रावतले जानकारी दिएका छन ।

मर्मपरिकाँडाको कोटबाट नजिकै रहेको उक्त स्थानमा स्थानिय महेश नाथ योगीले आफ्नै लगानीमा ५ लाख जतिको मन्दिर पनि निर्माण छन । अहिले जय कालिका माता लेखेको मुर्ति सोहि मन्दिरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै