१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानका भिभिन्न ठाउँमा बम बिस्फोट, स्थानीय त्रसित

२१ मंसिर २०७४, बिहीबार ०२:२०

मंसिर २१, सल्यान । सल्यानका विभिन्न ठाउँमा हिजो देखि नै बम विस्फोटका घटनाहरु भईरहेका छन् ।

आज हुने निर्वाचनलाई लक्षित गरि अज्ञात समुहले बम बिस्फोट गराएको हो ।अहिले सम्म कुनै मानविय क्षति नभएपनि स्थानीय, सुरक्षाकर्मि र कर्मचारी त्रसित भएका छन् । 

हिजो राति बागचौर नगरप्रमुख लोकमान बुढाथोकी बसेको घर नजिकै बम विस्फोट भएलगतै उनिमाथि आक्रमणको प्रयास पनि भएको उनको पारिवारीक श्रोतले जनाएको छ । 

त्यस्तै आज विहानै देखि बागचौर नगरपालीका भित्र पर्ने ९ नम्बर वडाको सुर्यदोय प्रावि कुयापानीको बुथ केन्द्र नजिक अज्ञात समुहले बम विस्फोट गराइरहेको छ । बिहान ३: २० बजेदेखि यो समाचार तयार पार्दा सम्म बम विस्फोट भइरहेको प्रहरीले बताएको छ ।

स्थानीयहरु फोनबाट तथा फेसबुकमा पोष्ट गरेर बम विस्फोटका घटनाहरु सबैलाई जानकारी दिइरहेका छन् । प्रहरीले भने बम विस्फोट गराएर उनिहरुले आफ्नो हर्कत देखाएको तर त्यसले आफुलाई केहि असर नपर्ने बुथ केन्द्रमा खटिएका प्रहरी असई जयराम बुढाथोकीले बताए । 

बिहान देखि लगातार बम विस्फोट भएपनि आफुहरुले व्यापक सुरक्षाकर्मि परिचालन गरेकाले ढुक्क भएर मतदान गर्ने व्यबस्था भएको उनको दावि छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु