१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जिनाबाङको भगवति निमावी विद्यालयको नर्सरीमा आरुबखडा रोप्ने कार्यक्रम सम्पन्न

८ फाल्गुन २०७२, शनिबार ०२:२२

bhawati nibabi rolpa jinawangफागुन ८, रोल्पा । रोल्पा पशिमी गाबिस जिनाबाङस्थित श्री भगवति निमाबीको करीब तिन हजार बर्ग मिटर जमिन रहेको नर्सरीमा करिब ३०० आरुबखडा (पलम) को बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार एक कार्यक्रमका बीच बिद्यालय ब्यबस्थापन समितिको पहलमा सो कार्यक्रम सम्पन्न भएको हो । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनको नेतृत्वमा करीब ६० जना अबिभाबको उपस्तिथीमा आरुबखडाका बिरुवा रोपाइ कार्य गरिएको सहकर्मी बिमल केसीले जनाएका छन् ।

जथाग हलहले पर्यटन पुर्बधार सस्था जिनाबाङले आरुबखडा उपलबध गराएको थियो । जथाग हलहले पर्यटन पुर्बधार सस्थाका अध्यक्ष इन्द्र बहादुर खत्रीले आरुबखडा रोप्ने केहि आधारभूत सिपहरु सिकाएका थिए ।

जिनाबाङमा आरुबखडाको भबिष्य राम्रो भएको बिद्यालय ब्यबस्थापन समितिका अध्य्क्ष राम बहादुर पुनले जानकारी जाकारी दिए । यस्तै ब्यबस्थापन समितिका सदस्य गोपाल वलिले यो आफुहरुको सुरुवात मात्र भएको बताउदै आगामी दिनमा स्कुलको सम्पुर्ण जग्गामा फलफुल लगाउने र आयआर्जन बढाउने बताए । –बिमल केसीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का