३० चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

इन्डिया फल्प गयो : सुर्य थापा

१३ कार्तिक २०७२, शुक्रबार ००:५३

सलिम अन्सारी, कार्तिक १३ प्युठान । नेकपा एमालेका केन्दृय सदस्य सुर्य थापाले भारतको हस्तक्षेपकारि भुमिका यसपाली असफल भएको बताएका छन। छिमेकी राष्ट भारतले नचाहदा नचाहदै पनि संविधान जारी हुनु र बर्तमान प्रधानमन्त्रीको निर्बाचन हुनु नेपालको राष्टिय स्वाभिमान र स्वतन्त्र निर्णयको जित भएको उल्लेख गर्दै उनले राजनितिक दलहरुले भारतलाई फल्प गराइदिएको बताएका हुन।

surya2

नेपालको नयाँ संविधान र आगामी कार्यभारका बिषयमा राष्टिय जनजागरण अभियान अन्तर्गत नेकपा एमाले प्युठानद्दारा बड्डांडामा आयोजित कार्यक्रमको बिहिवार उद्घघाटन गर्दै युवा नेता थापाले संविधान आफुले भने जस्तो नभएपछी भारतले अघोषित नाकाबन्दि गरेको र नाकाबन्दिले उल्टै उस्ले नोकसानी ब्यहोर्नु परेको बताए।

surya1

भारतबाट नेपालमा असी अर्बको इन्धन भित्रने गरेकोमा नेपालको चिनसँग तेल ल्याउने औपचारिक सम्झौता भए संगै इन्डियाको एकाधिकार तोडिएको उनले बताए। भारतले नेपाललाइ सके सिक्किम नसके फिजी जस्तो बनाएर नेपाल खाने दाउमा रहेको भन्दै नेपालका राजनितिक दलहरु मिलेर अगाडि बढ्ने हो भने भारतको हस्तक्षेपकारी भुमिका एकपछी अर्को गर्दै असफल हुँदै जाने उनले दाबी गरे।सोही अबसरमा बोल्दै नेता थापाले नेपाली कङ्ग्रेस जिम्माली मुखिया प्रबृतिबाट मुक्त हुन नसकेको आरोप समेत लगाए।कङ्ग्रेस बामपन्थिको नेतृत्वमा कुनै पनि हालतमा सरकारमा सहभागी हुन नचाहेकाले उ १६ बुँदे सहमतीबाट पछि हटेको पनि उल्लेख गरे।

सभामुख प्रधानमन्त्री र राष्टप्रमुख पदको सवालमा मुख्य दलहरु बिचमा लिखित रुपमै सहमती भएको उनले बताए। भद्र होइन लिखित रुपमै सहमती भएको हो। उनले भनेूकङ्ग्रेसले धोका दियो। अब एमाले कुनै पनि हालतमा कङ्ग्रेसको पिछेलग्गु नहुने उनको भनाइ थियो।एमालेका केन्दृय प्रचार बिभाग उपप्रमुख समेत रहेका युवा नेता थापाले ३३ प्रतिशत महिला सहभागिता,गणतन्त्र, समानुपातिक समाबेशीको एजेन्डा बामपन्थीहरुले उठाएको ऐजेन्डा भएको स्पष्ट पारे।

देशमा बामपन्थी शक्तिको बहुमत रहेको भन्दै सबै कम्युनिष्टहरु एक हुनुपर्ने उनको धारणा छ।नेपालको कम्युनिष्ट आन्दोलन अब सौर्यमन्डलको रुपमा बिकसित भएको भन्दै एमालेको नेतृत्वमा सबै बामपन्थीलाई एक ठाउँमा ल्याउने उनले बताए।ूरौं मात्र होइन च्याङ्रग्रा लिने हो। उनले भनेू प्रचन्ड,रोहित देखि मोहनबिक्रम सिहँ सम्मका शक्ति सँग एकता गर्ने हो।

युवा नेता थापाले राष्टिय स्वाभिमान राष्टिय स्वाधिन्ताका लागि बामपन्थी एकता अपरिहार्य रहेको धारणा राखे।
सोही कार्यक्रममा बोल्दै एमाले प्युठान अध्यक्ष तुलसीराम शर्मा, एमाले सँसद धन बहादुर रायमाझी लगायतले कङग्रेसले मधेशी दल र भारत सँग भित्री साट्गांठ गरि नेपालमा नाकाबन्दी गरिएको र नाकाबन्दी गरेर एमालेलाइ सत्ता सन्चालन गर्न नदिने प्रपनच रचेको आरोप लगाए।उनिहरुले जनतामा निहित अधिकार अब कसैले हन्न गर्न नस्कने ठोकुवा समेत गरे।

नेकपा एमालेको भुमिकाका कारण जनताले संविधान प्राप्त गरेको बताउदै उनिहरुले अब यसलाइ कार्यान्वयन गर्न कार्यकर्तालाइ निर्देशन समेत दिए। प्युठानमा सन्चालित उक्त जनजागरण अभियान आगामी कार्तिक २० गते जिल्ला सदरमुकाम खलङगामा बृहत् कार्यक्रम गरि सम्पन्न गरिने एमाले प्युठानका उपसचिव मधुर शर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ