२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

चन्द माओबादिद्धारा जग्गा कब्जा

२०७२, ४ मंसिर शुक्रबार ०७:०८

सलिम अन्सारी/मसिर ४, प्युठान  । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादिका कार्यकर्ताले स्थानियको जग्गा कब्जा गरेको घोषणा गरेका छ्न।माओबादी कार्यकर्ताले प्यू न पा ६ पाण्डेडाडा निवासि सावित्रा जि.सि वाट चुजा ६ का वुद्ध वहादुर जिसि को नाममा नामसारि गरिएको कित्ता नं ८४२ को जग्गा आफ्नो पार्टिले कव्जा गरेको माओवादीका जिल्ला सचिव रत्न वहादुर थापाले वताए ।जग्गा हामिले कब्जा गरेउँ सचिव थापाले भने जनता माथिको अन्याय अत्याचार सहदैनौउक्त जग्गा किर्ते कागजात पेस गरि वुद्ध वहादुर जि.सि. ले जग्गाधनि विनै आफ्नो नाममा नामसारी गरि अर्कैलाई वेचेको आरोप माओवादीले लगाएको छ । माओवादीले राप्रपा प्यूठानका उपाध्यक्ष, जिविस पुर्व उपसभापति एवं स्थानिय शान्ति समिति प्यूठानका पुर्व संयोजक समेत रहेका जि.सि. लाई कोरा कागजमा ल्याप्चे लगाई नक्कलि तमसुक वनाएको, पद र पहुँचको दुरुपयोग गरि जग्गाधनि विनै नक्कलि कागजात पेस गरि अरुको जग्गा आफ्नो नाममा पास गरेको, ऋण लगेर फिर्ता नगरेको लगायतका ८ वटा आरोपहरु लगाएको छ ।

2

आफुहरुले झण्डा गाडेर कव्जा गरेको जग्गा पार्टिले वास्तविक जग्गाधनि सुमित्रा जिसि लाई नै फिर्ता गर्ने र उनले भोगचलन गर्ने क्रममा कसैले अवरोध गरे त्यसको विरुद्ध सिंगो पार्टि उत्रने सचिव थापाले वताउनु भयो । “हामिले पार्टिमा निवेदन परिसकेपछि उहालाई पटक पटक भेटन खोज्यौं र पत्राचार पनि गर्यौं तर उहाँ भागिरहनु भएको छ”, थापाले भने “यदि उहाँको कमजोरि छैन भने किन भाग्नुहुन्छ ? त्यसैले जालसाजि भएको पुष्टि भएको छ । जालसाजि गरेर पास गरेको जग्गा हामि वास्तविक धनिलाई फिर्ता गर्दछौं ।”

सुमित्रा जिसि ले पनि आफ्नो जग्गा अर्कैले पास गरेको कुरा भर्खरै मात्र थाहा भएको वताईन । उनले जग्गाकव्जा कार्यक्रममा वोल्दै भनिन् “मलाई कोरा कागजमा ल्याप्चे लगाउन भन्नुभयो । ससुरा पर्ने भएकाले विस्वासमा परेर मैले गरिदिए । एक लाख एक सयको तमसुक गराएको र मेरो जग्गा आफ्नो नाममा पास गरेर अर्कैलाई वेचेको वल्ल थाहा पाएं ।”

कार्यक्रममा माओवादी नेता दधिराम सुवेदिले सुभित्रा जिसि जस्ता एकल महिलाको जग्गा किर्ते गरि आफ्नो नाममा पास गरेर जिसि ले असामाजिक एवं गैह्रकानुनि काम गरेको वताए।

1

जिसि लाई माओवादीले लगायका आरोपहरु यस्ता छन् ।
१ कोरा कागजमा सुमित्रा जि.सि. लाई ल्याप्चे लगाउन पठाई रु एक लाख एक सय को नक्कलि तमसुक गराएको ।
२ सुमित्रा जिसि संगै दुईवटा सुनका वाला लगि असहज ढंगले फिर्ता गरेको ।
३ देवा खडकावाट ४० हजार ऋण लगि आधा मात्र फिर्ता गरेको ।
४ सुमित्रा जिसि कै आज कव्जा गरेको जग्गा किर्ते काजजात पेस गरि आफ्नो नाममा पास गर्रेको ।
५ छलफलमा वोलाउदा नआएको ।
६ माओवादीले कञ्चटमा पेस्तोल ताक्दा त डराईन तं संग डराउन्न भनि धम्कि दिने गरेको ।ं
७ मिश्रण के सि को वाग्दुलामा रहेको १६१४ कित्ता न रहेको ००.३५० क्षेत्रफलको जग्गा किर्ते गरि आफ्नो नाममा पास गरेको ।
८ माओवादीले उक्त जग्गा कव्जा गरि मिश्रण केसि लाई भोगचलन गर्न दिएकोमा वल प्रयोग गरि आफै भोगचलन गरेको ।यो वारेमा वुद्ध वहादुर जिसि लाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला