९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

इत्तेहाद प्युठानमा इस्माइल मियांको नेतृत्व

१७ चैत्र २०७२, बुधबार १४:४७

चैत्र १७, प्युठान। नेकपा एमाले समर्थित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको नया कार्यसमिती चयन भएको छ । संगठनको आज बड्डाडांमा सम्पन्न जिल्ला अधिबेशनले इस्माइल मियांको अध्यक्षतामा १५ सद्सयिय नया कार्यसमिती चयन गरेको हो ।

जस्को उपाअध्यक्षमा मर्सदिन मियां, सचिवमा सलिम अन्सारी, सहसचिबमा अजिम मियां र कोषाअध्यक्षमा नजिर मिया सर्बसहमतिले चयन हुनुभएको इत्तेहाद प्युठानले बताएको छ । त्यस्तै सद्स्यहरुमा जुनेद अलि, साहिरा निशा, जाहिरा खातुन, सफिउल्ला हलुवाइ अत्तहर हलुवाइ र इन्सुफा खातुन चयन भएका छन । तीन बर्षे कार्याबधी रहेको उक्त समितिको अन्य चार सद्स्य पछि मनोनित गरिने समेत बताइएको छ ।

अधिबेशनले इत्तेहादको सल्लाहकार परिषदमा मोहम्मद हकिम मियाको सयोजक्तवमा तीन सद्स्य समिती चयन गरेको छ । सापदिन अलि र जमिर मियां परिषदको सद्स्य रहेका छन् । अध्यक्षमा निर्बाचित भएपछि बोल्दै इस्माइल मियांले संगठनले मुस्लिम हक हित र अधिकारका लागि सधै आवाज बुलन्द गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता