२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

क्याम्पस भवनको भौतिक सुधार गर्न भेला गरिने

२०७२, १६ कार्तिक सोमबार ०९:२५

सन्तोषकुमार गुप्ता, कार्तिक १६, भालुवाङ्ग । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न उपभोक्ता समिती गठनका लागि असोज १७ गते क्याम्पस प्रगाणमा आम भेला गरिने भएको छ ।

dang campus
क्याम्पस सञ्चालक समितीको हालै भएको बैठकले आर्थिक बर्ष २०७१÷०७२ मा बिनियोजित ९ लाख बराबरको योजना सम्पन्न गर्न उपभोक्ता समिती गठनका लागि आम भेला गर्न लागिएको हो ।

जस अन्र्तगत यस बर्ष जिल्ला विकास समिती दाङ्गबाट ७ लाख र लालमटिया गाविसको २ लाख विनियोजित जम्मा ९ लाख रकम बराबरको क्याम्पसको भौतिक सुधारका लागि उपभोक्ता समिती गठन गर्न लागिएको क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिए । क्याम्पस अहिले आफ्नै भवनबाट सञ्चालनमा आए भएको ता पनि भौतिक निर्माण पूर्ण रुपले भने तयार भई सकेको छैन ।

vela
क्याम्पस सञ्चालक समितीका अध्यक्ष सुर्यप्रकाश शर्माको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष युवराज न्यौपाने, कोषाध्यक्ष केशवराज खनाल, सदस्यहरु हरि बेल्बासे, कृष्णबहादुर गिरी, अलिमोहम्मद मियाँ, कृष्णप्रसाद खनाल, बेगमबहादुर जिसी, केशरबहादुर रोका, हनुमान चौधरी, रमेशमान गुरुङ्ग, मेनुका शर्मा र हिमलता भुसालले आ—आफ्ना धारण राखेका थिए । बैठकको सहजीृकरण क्याम्पस प्रमुख तथा क्याम्पस सञ्चालक समितीका सदस्य सचिव बिष्णुप्रसाद भुसालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह