२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिकित्सकीय उपकरणमा जापानी अनुदान

१९ माघ २०७४, शुक्रबार ०९:०७

माघ १९, काठमाडौँ | भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई रु ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । 

यहाँस्थित जापानी राजदूतावासमा आज बिहान आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गर्नुभयो । 

अनुदानस्वरुप प्राप्त हुने रकमबाट एक्सरे, अल्ट्रासाउण्ड, एसिजीलगायत उपकरण खरिद गरी परिषद्को स्वास्थ्य केन्द्रमा जडान गरिनेछ । 

एक दशकअघि स्थानीय व्याँसीमा स्थापना भएको उक्त अस्पतालले महिला तथा बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार