२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको श्री शिव शक्ति युवा क्लबमा मगर

२०७४, २१ माघ आईतवार १३:०८

माघ २१, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बाहादुर मगर चयन हुनु भएको छ । 

श्री शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निवार्चन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति युवा क्लब सकरदिन्हीका पुर्व अध्यक्ष जर्नाधन हजामको अध्यक्षतामा र जिल्ला सम्नवय समिती नवलपरासीका सदस्य एवम क्लबका संस्थापक अध्यक्ष कृष्ण बाहादुर मगरको प्रमुख अतिथ्यतामा भएको क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निर्वाचन कार्यक्रममा क्लबको बिधान अनुसार ११ सदस्यीय कार्य समिती चयन भएको छ । जसको अध्यक्ष पदमा टेक बाहादुर मगर,उपाध्यक्षमा दयावन्त सिहं, कोषाध्यक्षमा बिष्णु बाहादुर आले मगर, सचिवमा बिधाता यादव, सहसचिवमा भिम बाहादुर सुनार रहनु भएको छ । भने सदस्यहरुमा घनश्याम क्षेत्री,मनोज कुमार खडका,राजकुमार थापा,हरिन्द्र बिन,सुरेश कलवार,पारस चौहान र जर्नाधन कलवार रहेका छन । 


त्यस्तै कृष्ण बाहादुर थापा मगरको संयोजक्तामा ७ सदस्यिय सल्लाहकार समिती पनि चयन गरिएको छ । जसको अध्यक्षमा कृष्ण बाहादुर थापा मगर,सदस्यहरु लक्षमण सारु मगर,हुमेन्द्र सिहं क्षेत्री,रामतपस्या कलवार,श्याम बुचा मगर,सन्जित कुमार शर्मा र जर्नाधन हजाम रहनु भएको छ । – श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा