२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिटिइभिटीका विद्यार्थीलाई डिप्लोमा प्रवेशमा सहज बनाउन माग

२०७४, २२ माघ सोमबार ०९:५२

माघ २२, काठमाडौँ | प्राविधिक तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीले इञ्जिनियरिङ र मेडिकल प्रवेश परीक्षामा उच्चमाध्यमिक शिक्षा परिषद्को विज्ञान संकायका विद्यार्थीका लागि बनाइएको पाठ्यक्रमका आधारमा आफूहरुलाई परीक्षा नलिन माग गरेका छन् । 

फरक क्षमता र संकायबाट आएका विद्यार्थीलाई एउटै पाठ्यक्रम र खुला प्रवेश परीक्षा भर्ना नगरी लिटरल इन्ट्री प्रणाली लागू गर्न उनीहरुले शिक्षा मन्त्रालयलगायत सम्बद्ध निकायमा माग गरेका हुन् । 

सिटिइभिटीअन्तर्गतका डिप्लोमा संकायका विद्यार्थीका तर्फबाट गोरखाका सन्तोष देवकोटाले दिनुभएको सो ज्ञापनपत्रमा फरकफरक संकायका विद्यार्थीलाई नेपालका हरेक विश्वविद्यालयले आउने शैक्षिकसत्रदेखि लागू हुने गरी शिक्षा नियमावलीमा संशोधन गर्न माग गरिएको छ । देवकोटाले आफूहरुलाई शैक्षिक विभेद गरिएकाले विश्वविद्यालय तहमा प्रवेश पाउन कठिनाइ भएको बताउनुभयो । 

सो विषयमा शिक्षा मन्त्रालयले सम्बन्धित निकायसँग आवश्यक छलफल गर्ने जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित