२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम सुरु

२०७४, २२ माघ सोमबार १२:४०

श्याम थापा/माघ २२, सुस्ता । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सुरु भएको छ । 


तालिमको एक कार्यक्रम गरि उद्धघाटन गरिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला पशु कार्यालयका पशु बिकास अधिकृत शिव प्रकाश आर्चायको प्रमुख अतिथ्यतामा भएको हो । 

तालिममा सुस्ता गाउँपालिकाका वडा न.१ देखी वडा न.५ सम्म गरि २० जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको छ । 

तालिमको सहजिकरण तथा प्रशिक्षण जिल्ला पशु कार्यालय नवलपरासीका पशु बिकास अधिकृत शिव प्रकाश आर्चाय,सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका कृषि प्राधिक दिनानाथ ढकाल र मिलन गौतमले प्रशिक्षण दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा