२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

रेडक्रस दिवसमा र्याली

२०७३, २६ बैशाख आईतवार ०८:१३

प्रकाश धौलाकोटी/ बैशाख २६, तेह्रथुम । विश्व रेडक्रस दिवसका अवसरमा आइतबार तेह्रथुममा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । दिवसका अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सदरमुकाम म्याङलुङ र्याली निकालेको कार्यक्रम संयोजक कृष्ण पोखरेलले बताए ।

उता वसन्तपुर उपशाखाले पनि दिवसका अवसरमा ¥यालीसहित विभिन्न कार्यक्रम गरेको छ । उपशाखाले दिवसको अवसरमा र्यालीले बजार परिक्रमा गरी स्थानीय वसन्त उमाविको सभाहलमा पुगेर रेडक्रस अभिभुखिकरण कार्यक्रम गरेको उपशाखा सचिव प्रकाश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वसन्त उमावि, कालिका मावि दाँगपा, जलकन्या मावि दाँगपा, श्रीमान् स्मारक मावि वसन्तपुरका यु.रे.स र जु.रे.स.का विद्यार्थीहरु र यस उपशाखा अन्तरगतका आजीवन सदस्यहरु सहभागी थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी वसन्तपुर उपशाखा सभापति कृष्ण प्रसाद दाहाललको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन