२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लाजिम्पाटबाट लागूऔषधसहित फार्मेसी संचालक पक्राउ

२०७४, २३ माघ मंगलवार १२:०४

 माघ २३, काठमाडौँ । लागूऔषध नाइट्राजेपाम ट्याब्लेट बिक्री बितरण गर्ने काठमाडौंको लाजिम्पाटस्थित एक फार्मेसी सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लाजिम्पाटस्थित सन्देश फार्मेसीका सञ्चालक ३६ बर्षीय बुद्ध बज्राचार्य छन् ।

प्रहरीले उनलाई नाइट्राजेपाम ट्याब्लेट बिक्री वितरण गर्ने गोदावरी–१३, ललितपुरका ३८ वर्षीय विश्वनाथ खत्री समेत सोमबार पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले बज्राचार्यलाई फार्मेसीबाट नाइट्राजेपाम ८० ट्याव्लेटसहित पक्राउ गरेको थियो ।

त्यस्तै, खत्रीलाई काठमाडौँ–१७, क्षेत्रपाटीबाट नाइट्राजेपाम ४ सय १० ट्याव्लेट र बा.६९ प १७७८ नम्वरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित