२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

युवा संघको प्रशिक्षण सम्पन्न

२०७३, २६ बैशाख आईतवार ०८:१४

बैशाख २६, तेह्रथुम । युवा संघ नेपाल, जिल्ला कमिटि तेह्रथुमले आइतबार लालीगुराँस नगरपालिका स्तरीय एक दिने युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेकपा एमाले जिल्ला कमिटिका उपाध्यक्ष लक्ष्मण तिवारी, अतिथीहरुमा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य गिता शिवा, लालीगुराँस नगर सचिव जित वहादुर भुजेल, अनेरास्ववियुका केन्दिय सदस्य प्रकाश श्रेष्ठ, युवा संघ जिल्ला कमिटि अध्यक्ष कुमार कन्दङवा उपसचिव दान वहादुर खड्का लगायतले पार्टीको रणनिति, भावी कार्यदिशा र युवाहरुको भूमिकाको विषयमा प्रशिक्षण गरेका थिए । कार्यक्रममा लालीगुराँस नगरपालिकाका ८० जना युवाहरु सहभागी भएको युवा संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा