२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी: गण्डक नहरमा डुबेर एकको मृत्यु, दुईजना बेपता

२०७४, २४ माघ बुधबार ११:५१

श्याम थापा/माघ २४, सुस्ता । नवलपरासी जिल्लाको भारतीय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु छोरा बेपता भएको छ । 

जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदार बाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र छोरा दुबै बेपता भएको हो । 

नहरमा डुबेर बेपता भएका नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका २ फेनाहाराका अन्दाजी ५५ बर्षका छोटे बनिया र उनको छोरा अन्दाजी २३ बर्षका बृजेश बनिया रहेका छन । 

बेपता भएका बाबु छोराको शवको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिनु भएको छ । त्यस्तै मदारबाबा मेलाको दर्शन गर्न माथी डाडाँ चढने क्रममा एक भारतियको गएराती मृत्यु भएको छ । 

मृत्यु हुनेमा भारत उत्तर प्रदेशको माहाराजगंज जिल्ला बस्ने अन्दाजी बर्ष ५२ का भारत टुन्डे पटेल रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा