त्रिभुवन विश्व विद्यालयले स्नाकोत्तर तह अन्तर्गत  जनप्रशासन विषयको प्राइभेट परीक्षा  कार्यक्रम बन्द गरेको छ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  त्रिभुवन विश्व विद्यालयले स्नाकोत्तर तह अन्तर्गत  जनप्रशासन विषयको प्राइभेट परीक्षा  कार्यक्रम बन्द गरेको छ
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

जनप्रशासन विषयको प्राइभेट परीक्षा कार्यक्रम बन्द

२०७४, २४ माघ बुधबार १३:३५

माघ २४, काठमाडौँ  त्रिभुवन विश्व विद्यालयले स्नाकोत्तर तह अन्तर्गत  जनप्रशासन विषयको प्राइभेट परीक्षा  कार्यक्रम बन्द गरेको छ बुधबार त्रिभुवन विश्व विद्यालय प्राज्ञीक परिषद् कार्यालयले  जनप्रशासन केन्द्रीय विभागको पत्र अनुसार जनप्रशासन विषयको प्राइभेट परीक्षा स्थगित गरेको हो 

नेपाल अधिराज्यभर स्नाकोत्तर तहको कार्यक्रम सेमेस्टर प्रणालीमा  शुरु भएकोले  जनप्रशासन विषयको  प्राइभेट परीक्षा संचालन गर्न औचित्य नरहेको भन्दै परीक्षा स्थगित गरेको त्रिभुवन विश्व विद्यालयले जनाएको हो 

त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले बुधबार जनप्रशासन केन्द्रीय विभागलाई पत्र पठाएर प्राइभेट परीक्षा  कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । यसअघि जनप्रशासन केन्द्रीय विभागले जनप्रशासन विषयको प्राइभेट परीक्षा  कार्यक्रम स्थगित गर्न अनुरोध गर्दै  त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयलाई पत्र पठाएको थियो । 

 त्रिभुवन विश्व विद्यालयको  निर्णयसंगै अब विद्याथीले जनप्रशासन विषय पनि सेमेस्टर प्रणाली अनुसार अध्ययन गर्नुपर्नेछ 


 


















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित