२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाङेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु

१७ माघ २०७२, आईतवार ०८:४८

सन्तोषकुमार गुप्ता/ माघ १७, बाङ्गेसाल ।  प्यूठानको बाङ्गेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरेको छ । भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल सरकारलाई उपलब्ध गराउदै आएको एम्बुलेन्स अन्र्तगत यस बर्ष बाङ्गेसाल स्वास्थ्य चौकीलाई प्रदान गरेपछि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
dang district - sajha sabal

प्यूठान जिल्लामै पहिलो पटक स्वास्थ्य चौकी बाङ्गेसालले एम्बुलेन्स सेवा प्रदान गरे पछि बाङ्गेसालबासी हर्षित भएका छन् । उक्त गाविसमा एम्बुलेन्स सेवा नहुँदा दाङ्गको लालमटियाबाट वा जिल्ला सदरमुकाम खलङ्गाबाट सेवा लिंदै आएका थिए । रातीमा आकस्मिक विरामी हुँदा त्यहाँका बासीले निकै हैरानी बेहोर्नु परेको थियो । एम्बुलेन्स सेवा नहुँदा बर्षेनी दर्जनौ बिरामीको मृत्यु हुने गरेको बाङ्गेसाल स्वास्थ्य चौकी इन्चार्ज टेकन्द्र रायमाझीले जानकारी दिए । यो संगै प्यूठान जिल्लामा एम्बुलेन्सको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…