विशेष सुराकिकाे अधारमा खटिएकाे प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विशेष सुराकिकाे अधारमा खटिएकाे प"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अबैध रुपमा भित्रिएका झन्डै ९ हजार कुखुराको चल्ला नष्ट

२०७४, २ फाल्गुन बुधबार ०७:३२

मनिष गुप्ता/फागुन २, कपिलवस्तु । अबैध रूपमा नेपाल भित्रियाउन लागेको ८ हजार ९ सय १० वटा कुखुराको चल्ला नष्ट गरिएकाे छ । 


विशेष सुराकिकाे अधारमा खटिएकाे प्रहरी टाेलीले गए रति लक्ष्मीनगर वटा ४ हजार ५ सय १० तथा अजा बिहाना कुकुरभुकवा बटा ४ हजार ४०० वटा कुखुराकाे चल्ला समाति कृष्णनगर न.प.५ सुरहि खाेलामा नष्ठ गरिएकाे कृष्णनगर इप्रककाे प्रहरी निरिक्षक सुबाश गैरेले जानकारी दिनुभएकाे छ । 


गैरेका अनुसार हिजाे साझा सुराकि अाउदा १० हजारकाे अएकाे थियाे तर साझा ४५१० वटा समाते पछि रातभरि गस्ति गर्दै जादा बिहाना ५ बजे तिर ४ हजार ४०० गरि ८ हजार ९ सय १० वटा समाती नष्ठ गरेकाे जानकारी गैरेले दिएका छन । 

भारतमा बर्डफ्लु बढि मात्रामा फैलिएकाे हुनाले सस्ताे दर रेटमा भेटाएकाे हुनाले कुखुराकाे चल्लाकाे तस्करी भई रहेकाे कुरा गैरेले जानकारी गराएका छन । 


अबैध रूपमा भित्रि रहेकाे ८९१० वटा कुखुराकाे चल्ला मूल्य ४९००५० रूपैया रहेकाे कृष्णनगर ईप्रकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा