२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अबैध रुपमा माछा पोखरीमा उत्खनन

३ फाल्गुन २०७४, बिहीबार ०७:०८

फागुन ३, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ  । 

गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो  ।


 पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखरीमा माछा पालन प्रयोगको लागी ठेक्का दिईएको भएपनि अबैध रुपमा सो पोखरीमा मोटो उत्खनन गरी वाहीर काममा विक्री वितरण गरिएको खुलासा भएको हो  ।

५ बर्षकालागी माछा पाल्नका निमित्त  २० लाख , १० हजारमा ठेक्कामा दिईएको मा सो माछा पोखरीलाई ठेकेदार पक्षले अबैध रुपमा हेबी मेसीनको प्रयोग गरी माटो झिकेर अन्यस्थामा विक्री बितरण गर्दै आएको छ  ।

ठेकेदारले नियम मिचेर पोखरीमा हेक्सावेटरको प्रयोग गरी माटो उत्खनन गरिहेदा समेत वडा कार्यालय  , गाउँपालिकाको कार्यालय , स्थानिय प्रहरी प्रशासन मौन रहेको    छ  ।

यस अगाबै करिब ५ फिट  गहिरो रहेको सो माछा पोखरी अहिले थप ५ फिट गरी गहिरो बनाएर  १०  फिट गहिरो हुन गरेको छ  । माछा पालन कार्यकालागी ५ फिटमा प्राप्त मात्रामा माछा पाल्न सकिने भएपनि माछा पालन प्रयोजनको वाहानमा १० फिट गहिरो बनाएर सो माटोलाई अन्य  काममा  विक्री वितरण गर्नु  सम्झौता बिपरीतको काम हो  । 

यस वारे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत  दुर्गा पौडेलले ठेकेदारले नियमबिपरीत पोखरीबाट माटो उत्खनन् गरी वाह्य प्रयोजनमा प्रयोग गरेको पाईएकाले ठेकेदारसंग दोब्वर क्षतिपुर्ति माग गरी  सहित ठेक्कालाई नियमानुसार  ब्यवस्थीत गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य