१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ खानेपानीमा मतदान शुरु

१५ चैत्र २०७२, सोमबार ०५:४२

matadan suru

गुरुङ्ग र कार्कीको प्यानल चुनावी मैदानमा, कुल मतदाता संख्या ९ सय ५५
सन्तोषकुमार गुप्ता/चैत १५, भालुवाङ् । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।

बिहान ८ बजे देखि शुरु भएको मतदान साँझा ५ बजे सम्म चल्ने निर्वाचन समितीले जनाएको छ । गत फागुन २९ गते समितीको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति हुन नसके पछि आज निर्वाचन हुन लागेको हो ।

matadan

भालुवाङ्ग पुलचोकको राप्ती उद्योग बाणिज्य संघको सभाहलमा मतदान केन्द्र रहेको छ । अहिले बिहान १० बजे सम्म १ सय ५० मत खसेकोे निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिनु भएको छ । मतदान सकिए लगत्तै आज रातीबाटै मतगणा शुरु गर्ने र राती १२ बजे सम्म बिजय उम्मेद्धार घोषणा गर्ने संयोजक कुमालले बताउनु भयो ।

matadan gardai

निर्वाचनमा नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको अध्यक्ष हस्तबहादुर गुरुङ्गको सयुक्त लोकतान्त्रिक प्यानलका र एकिकृत नेकपा माओवादी, नेकपा एमाले, बैद्ध माओवादी, बिप्लप माओवादीको समर्थन रहेको अध्यक्ष टोपबहादुर कार्कीको सयुक्त बामपन्थी प्यानल चुनावी मैदानमा छ ।

mat petika

भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा कुल मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीले जनाएको छ । मतदान अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन