२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा आफ्नै श्रीमती हत्या गरी श्रीमान र सासु फरार

२०७४, ८ फाल्गुन मंगलवार १५:४३

श्याम थापा/फागुन ८, नवलपरासी । नवलपरासीमा आफ्नै श्रीमती हत्या गरेर श्रीमान र सासु फरार भएका छन् ।

बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको वडा न.३ कुडियास्थित रेवाटोलमा आफ्नै श्रीमतीलाई हत्या गरि श्रीमान र उनको सासु फरार भएका हुन् । 

सुस्ता गाउँपालिका वडा न. ३ कुडिया स्थित रेवा टोलमा बस्ने मोती चन्द बिनले यहि फागुन ६ गते अन्दाजी २५ बर्षीय आफ्नै श्रीमती रानी बिनलाई बिष खुवाएर हत्या गरेको र बिनको शवसमेत बेपत्ता गराएको गाउँलेहरुले आरोप लगाएका छन । 

साथै मोतीचन्द बिन र उनको आमाले रानी बिनको शव बेपत्ता गराई गाउँनै छाडेर भागेको बताइएको छ । बिनको शव खोजीकार्य भैरहेको र फरार रहेका मोती चन्द बिन र उनको आमालाई पनि प्रहरीले खोजीकार्य तिब्र बनाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै