२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नगर शिक्षा समिति नबन्दा आधा बिध्यालयमा शिक्षक बिहिन

२०७४, १३ फाल्गुन आईतवार ०३:५७

फाल्गुन १३, सल्यान । पश्चिम बनगाड कुपिन्डे नगरपालिकामा अधिकास बिध्यालयमा शिक्षक नियुक्तिमा ढिलाइ भएको छ । बनगाड कुपिन्डे नगरपालिकामा नगर शिक्षा समिति नबन्दा शिक्षक नियुक्तिमा ढिलाइ भएको हो । 

शिक्षक नियुक्ति नभएका बिध्यालयहरुमा नगरपालिका कै केन्द्रमा रहेको प्रभाकर उमावि बनगाड कुपिन्डे नगरपालिका १ देवस्थलमा प्राबि अस्थायी दरबन्दी लेखापाल र प्लस टु को दरबन्दी खाली रहेको छ , जनता प्राबी बनगाड कुपिन्डे नपा ४ डोप्केमा प्राबी अस्थायी दरबन्दी खाली छ, जनता प्राबी बकु नपा ४ रोकागाउ च्यानडाडामा प्राबी अस्थायी, कृष्ण प्राबी बकु नपा ४ खरेखोला अस्थायी कुपिन्डेश्वरी प्राबी बनगाड कुपिन्डे नगरपालिका ८ मा अस्थायी र नवजोती माबी बनगाड कुपिन्डे नगरपालिका ८ बाबियाचौरमा अग्रेजी राहत शिकहक दरबन्दी खाली रहेका छन । 

अधादर्जन बिध्यालयमा शिक्षक नियुक्त नहुदा बिध्यार्थीहरुको भविस्य अन्यौलता छाएको छ । सबै बिध्यालयहरुमा बिज्ञापन खोले पनि परिक्षा हुन सकेको छैन ।  संबंधित पक्ष भने मौन छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै