२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सवाल छाडेकी बिद्या चापागाईले नयाँ कर्यक्रम लिएर आइन (भिडीयोसहित)

२०७४, १७ फाल्गुन बिहीबार १६:१७

फागुन १७, काठमाडौँ । बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले संचालन गरेको लोकप्रिय कार्यक्रम साझा सवालकि प्रस्तोता बिद्या चापागाईले नयाँ क्रायक्रम लिएर आएकी छिन ।


उनले तानाबाना नामक कम्पनीबाट संचालित युटुब च्यानल 'हेर्ने कथा' बाट हेर्ने कथाको भाग १ लिएर आएकी हुन् । कपिलवस्तुको मायादेवी नगरपालिका-२, भै‌सकुण्डास्थित उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् । 

तर उनले कन्या क्याम्पसभित्र हुने गरेका विभिन्न गतिविधिको बारेमा हेर्ने कथा मार्फत सार्वजनिक गरेकी छन । हेर्ने कथाको पहिलो अंक त्यही एउटा स्कुलको कथा रहेको छ । 

अब यो कार्यक्रम महिनामा २ पटक अंग्रेजी महिनाको १ र १५ तारिकमा बेलुका ९ बजे युटुब च्यानलमा अपलोड हुने बताइएको छ । नेपाली समाजमा लुकेर छिपेर बसेका तथ्यहरुको खोजि गरि सार्वजनिक गर्ने यो कार्यक्रमको मुख्य उदेश्य रहेको बताइएको छ ।  

अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण नहुने र भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम नयाँ निर्णय गर्दै जाने हेर्ने कथाको वेबसाइटमा जनाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र