२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्तामा भएको अवैध रूपमा नदिजन्य प्रदार्थ चोरी कार्य ठप्प पार्छु: कुवर

२०७४, २१ फाल्गुन सोमबार ११:२६

श्याम थापा | फागुन २१, सुस्ता | सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले सुस्ता गाउँपालिका अन्तर्गत हुने नारायणी नदिबाट अवैध रूपमा नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाको चोरी कार्यलाई ठप्प पार्ने उहाँले बताउनु भयो । 

नारायणी नदीबाट दैनिकी रूपमा नदिजन्य प्रदार्थ गिट्टी बालुवा र ढुङ्गाको चोरी भैरहेको भन्दै पटक पटक सुस्ता गाउँपालिकाका स्थानीयबासीहरुको गुनासो आएपछि  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले नदिजन्य प्रदार्थको चोरी कार्य रोक्नको लागि आफ्नो टिमलाई परिचालन गरेको हो । आफू सहितको मोबाइल टोली नारायणी नदिमा परिचालन गरेको दिनमै ६ वटा ट्याक्टर पक्राउ गरेका थिए भने पुन गए राती नारायणी नदीबाट अवैध रूपमा नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गा चोरी गरिरहेको क्रममा ६ वटा ट्याक्टर टाली पक्राउ गरेको छ । 


पक्राउ परेको ट्याक्टर टाली र नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गालाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको कार्यालयमा पठाएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा