ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होट"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

चोरीमा संलग्न बाँकेका एक पुरुष दोलखामा पक्राउ

२०७४, २४ फाल्गुन बिहीबार ०८:२६

ताराबहादुर महत । फागुन २४, दोलखा । चोरीमा संलग्न एक पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नवस्ता गाउँपालिका वडा नम्बर ३ का नन्दप्रसाद खत्री रहेका छन ।

गत सोमबार राति चरिकोटस्थित शर्मिला होटलमा बास बस्न भनी आएका खत्री नगद तथा जिन्सी समान चोरेर राति नै फरार भएका थिए । समान चोरी गरेर आफ्नो घर फर्कने क्रममा खरिढुङ्गा प्रहरी चौकीले खत्रीलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरिक्षक यज्ञनन्द शाहले जानकारी दिनुभयो । पक्राउ परेका खत्रीको साथबाट २९ हजार रुपैँया नगद र जिन्सी सामान समेत बरामद गरिएको छ ।

बुधबार दोलखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेका खत्रीमाथि अनुसन्धान भईरहेको प्रनानि शाहको भनाई छ । प्रहरीका अनुसार खत्री निजी आवास पुननिमार्णको काम गर्न मजदुरको रुपमा बाँकेबाट दोलखा आएका थिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला