2026-09-15 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहेको एक महिना नपुग्दै, शंकास्पद मृत्यु, गाडिएको शव निकालेर अस्पताल ल्याइयो

लोकेन्द्र प्रशाद जोशी | चैत्र २, दार्चुला । दार्चुलाको दुहु गाउँपालीका २ हिकिलामा एक महिलाको शव गाडेको ५ दिनपछि निकालिएको छ । सब शंकास्पद भएपछि पोष्टमार्टमकालागी निकालेर जिल्ला अस्पताल दार्चुला ल्याइएको हो ।

दुहुँ गाउँपालिकाको वडा नम्बर २ हिकिलाका अन्दाजी २१ वर्षीय लक्ष्मी भट्टको शव गाडेको ५ दिनपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गत फागुन ४ गते हिकिलाकै वीरेन्द्र जोशीसँग प्रेम विबाह गरेकी मृतक भट्ट बिहेको एक महिना नपुग्दै मृत फेला परेकि थिइन । गत फागुन २७ गते मृत अवस्थामा फेला परेकी भट्टको सब सोहि दिन गाडिएको थियो ।

श्रीमान वीरेन्द्रसहित साथीहरुसँग खर्क गएकी भट्ट त्यस दिनको भोलिपल्ट मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक भट्टका दाई केशब भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा गाडेको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो ।

अहिले सब पोष्टमाटमकालागी अस्पतालमा राखीएको र शवको पोष्टमार्टम शनिबार गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एब. सूचन अधिकारी लाल बहादुर साउँदले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ