सुस्ता गाउँपालिका व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुस्ता गाउँपालिका व"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

भारतले नेपालको भुमि नारायणी नदीमा बाधँ निर्माण गर्दै, नेपाली प्रशासन बेखबर

५ चैत्र २०७४, सोमबार ०६:१७

श्याम थापा/फाल्गुन ५, सुस्ता | भारतद्धारा हेपाप्रबृतिले नारायणी नदीमा बाधँ निर्माण कार्य गर्दै आएको छ | यता नेपाली प्रसाशन बेखबर बनेको छ ।


सुस्ता गाउँपालिका वडा न.४ नर्सही स्थित नारायणी नदी ठोक्कर न.१२ को पुर्व तर्फ नारायणी नदि पारी शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले नेपाल तर्फ करिब ३०० सय मिटर नारायाणी नदीको नेपाली जग्गालाई मिची बाध निर्माण कार्यहरु गर्दै आएको छ ।


 सो कार्यहरु भैरहेको बारे नेपाली प्रशासन बेखबर बनेको छ । शक्ति कुमार कम्पनीले नारायणी नदीमा नेपालको करिब ३०० सय मिटर नारायणी नदीको जग्गामा धमाधम बाधँ निर्माण कार्य भैरहेको भन्दै नर्सहीबासीले आपती पनि जनाएका छन । नर्सहीको स्थानियबासीहरु शक्तिकुमार पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले गरेको बाधँ निर्माण कार्य नेपाल तर्फ भैरहेको भन्दै रोक्न जादा भारतिय प्रहरी प्रशासन आएर नेपालीहरुलाई धाक धम्की दिने र यो काम हाम्रो भारत तर्फ भैरहेको भन्दै लखटने गरेको स्थानियहरुको गुनोसो रहेको छ । स्थानियबासीको पटक पटक गुनोसो पछि कार्य स्थलमा रिपोटिङ्ग गर्न जादा भारतिय बिहार प्रहरी र शसस्त्र प्रहरी(एस.एस.बि)ले भैरहेको बाधँ निर्माण कार्य हाम्रो भारत तर्फ कार्य भैरहेको भन्दै कार्य स्थलको फोटो खिच्न समेत दिएन । 

हेपा प्रबृतिले निर्माण गर्दै गरेहेको बाधँको कार्यले नेपालको करिब ३०० सय मिटर जग्गा मिच्नुको साथ साथै नेपाली भुमीको टहस नहस नै पार्ने नर्सहीका स्थानियबासीहरुको भनाई रहेको छ । नेपाली प्रशासन बेखबर भएको भन्दै स्थानियबासीहरुले आपती पनि जनाएका छन । सो बाधँ निर्माण कार्यलाई तत्काल नेपाली प्रशासनले रोक लगाई दुई देशको सम्बन्ध सुधारका लागी र भावी दिनमा कुनै प्रकारको घटना हुन बाट जोगाउनको लागी स्थानियबासीहरुले नेपाली प्रशासनलाई आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ