नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको स"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालिका बेच्न लादै गर्दा भारतीय नागरिक पक्राउ

२०७४, ७ चैत्र बुधबार ०६:५९

श्याम थापा/फाल्गुन ७, सुस्ता | बेच्न भनेर लगिएको बालिका सहित एक भारतीय नागरिक पक्राउ परेको छ ।


 नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित वेलवानी बस्ने मुन्ना कलवारको छोरी बर्ष ७ कि नबिया कुमारी कलवारलाई भारत उत्तर प्रदेश माहाराजगन्ज जिल्ला डोमा बस्ने अन्दाजी ५० बर्षको ध्रुब हरिजनले मिठाइको लोभ देखाई बालिकाको घरबाटै साईकलमा बसालेर लगेको हरिजनले बताए । 

बालिका कलवारलाई आफुले खेलाउन भनेर लगेको र अर्को दिन बालिकाको घरमा पुराइदिने सोचले बालिका कलवारलाई आफुले लगेको पक्राउ परेको भारतीय नागरिक हरिजनले बताए तर बालिका कलवारका परिवारले भने आफ्नो छोरीलाई ध्रुब हरिजनले बेचबिखन  गर्ने उद्देश्यले लगेको परिवारको दाबी छ ।

 बालिका कलवारका बुवा मुन्ना कलवारको भनाइ अनुसार उनको छोरी नबिया कलवार दिउँसोको ४:३० बजे घरबाट हराएको र उनको सोही समयबाट गाउलेहरुको सहयोगमा खोजी कार्य भैरहेको थियो ।  बालिका कलवारलाई भारतीय नागरिक हरिजनले करिब दिउँसोको ५ बजे देखि नेपाल र भारत सिमा नजिकै भारतमा रहेको औराहा जङ्गलमा बालिका कलवारलाई बाधेर राखेको र रातिको १२ बजे जङ्गलबाट बालिकालाई लिएर हिड्ने  क्रममा भारत उत्तर प्रदेश माहारागन्जको गेडहवा पुलमा स्थानीय कमलकान्त पोख्रेल र बिगुवा बनियाले पक्राउ गरेको थियो । पक्राउ  परेको भारतीय नागरिक ध्रुब हरिजनलाई स्थानीयहरुले पक्राउ गरि प्रहरी चौकी रामनगर बुझाएको र सो हरिजनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बेलाटारीमा पठाएको प्रहरी चौकी रामनगरका हवल्दार ऋषि राव यादवले जानकारी दिनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा