Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अवैध सालकको खपटासहित दोलखामा एक युवा पक्राउ

२०७४, २१ चैत्र बुधबार १२:५६

ताराबहादुर महत । चैत्र २१, दोलखा । लोपन्मुख बन्यजन्तु सालकको २ केजी अवैध खपटासहित एक युवालाई दोलखा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 


पक्राउ परेका पर्नेमा भिमेश्वर नगरपालिका वडा नम्बर ५ का ३३ बर्षिय सन्तोष पौडेल रहेका छन । जिल्ला प्रहरी कार्यालय दोलखाले बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गरी सालकको खपटासहित घटनामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो । 

गाउँघरमै संकलन गरेर विक्रि वितरणका लागि राजधानी लैजान लागेको भन्ने सुचना पाएपछि ग्राहक बनेर पौडेललाई भेट्न गएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो । दोलखा जिल्लामा रहेको गौरीशंकर संरक्षण क्षेत्रमा विभिन्न किसिमका लोपन्मुख बन्यजन्तु समेत पाईने भएकोले तस्करहरु सलबलाउन थालेको दोलखाका प्रहरीको भनाई छ । पक्राउ परेका पौडेललाई जिल्ला वन कार्यालयमा बुझाउने दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


पछिल्लो समय दोलखामा लोपन्मुख बन्यजन्तुको तस्करी सम्बन्धि घटनामा बृद्धि भएपछि प्रहरी सक्रियता पनि बढ्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला