२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा एक सचिवलाई पूरै गाउँपालिका जिम्मा

२०७५, ६ बैशाख बिहीबार ११:५९

वैशाख ६ हुम्ला | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका परेका उजुरीमध्ये यहाँ ३३ प्रतिशत फछ्र्याेट भएको छ । 

यहाँ आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशाशन प्रवद्र्धन’ विषयको अन्तक्र्रियामा आयोग सुर्खेतका प्रमुख रविलाल पन्थले जिल्लामा ५३ उजुरी परेकामध्ये १९ वटा फछ्र्याेट भएको र अन्य उजुरीमाथि अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिनुभयो । 

प्रजिअ माधवप्रसाद ढुंगानाले जिल्लामा भ्रष्टाचार निर्मूल पार्न आजैदेखि थालनी गरिने बताउनुभयो । फरक प्रसंगमा प्रजिअ ढुंगानाले जिल्ला प्रशासन कार्यालयमा एक जना नायब सुब्बा र २५ जनाको दरबन्दीमा एउटा सहायक कर्मचारी मात्र रहेको गुनासो गर्नुभयो । 

कार्यक्रममा आदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले एक जना सचिवले मात्र पूरै गाउँपालिका हेर्नुपरेको छ भन्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै