२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फुलकुमारी महतो मेमोरियल हस्पिटलको चौथो वार्षिकोत्सव सम्पन्न

२०७३, २३ बैशाख बिहीबार ०३:०५

बैशाख २३, सिरहा । फुलकुमारी महतो मेमोरियल हस्पिटल कर्जन्हाको चौथो
वार्षिकोत्सव भव्यताको साथ बुधबार सम्पन्न भएको छ । सिरहाको विभिन्न स्थानमा दर्जनौ निजि अस्पतालहरु
संचालनमा रहेपनि सुविधा सम्पन्न नरहेको भन्दै जिल्लाको उत्तरी क्षेत्र कर्जन्हामा आज भन्दा ठिक ४ बर्ष
पहिलादेखि फुलकुमारी महतो मेमोरियल हस्पिटलले आफ्नो सेवा प्रदान गर्दै आएका छन् । हस्पिटलले चार बर्षको
अवधिमा करीब ५० हजार भन्दा बढी बिभिन्न किसिमका रोगिहरुलाई उपचार गरेको हस्पिटलका जेनरल फिजिसियन डा.
शिब शंकर साहले बताए ।

phul kumari memorial hospital
जसमा बाल रोग र महिला रोग
गरि ५ हजार रोगिलाई उपचार गरेको डा. साहले बताए । बार्षिकोत्सवको अवसरमा हस्पिटलका संचालक डा. उपेन्द्र
महतो समाजिक संजाल स्काइपबाट मन्तब्य दिँदै भने “आफ्नो आमा उपचारको अभाबमा यस संसारबाट बिदा भएकोले
आफुले यहाँ गाँउमा आएर अस्पताल खोलेको छु , आमाको उपचार गाउँमा सम्भब नभएपछि गाउँबाट बाहिर उपचार गर्न
लगने साधन स्रोत नभएकोले आमा यस संसारबाट जानु भयो, त्यसैले आफुले यहाँ कसैको अकालमा जान गुमाउनु नपरोस
उदेश्यले गाँउमा हस्पिटल संचालन गरेको छु ।” हस्पिटलका संचालक महतोको बुबा रामशिष महतोको प्रमुख आतिथ्य
र हस्पिटलका डा. शिब शंकर साहको सभापतित्वमा बार्षिकोत्सब सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञावाली र नेपाल रेड्क्रस
सोसाईटी सिरहाका सभापति राजदेब यादबको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको अस्पतालका कर्मचारी सुरेन्द्र
साहले बताए । कार्यक्रममा विभिन्न राजनिकि दलका प्रतिनिधि, स्थानियबासी, नागरिक समाज, पत्रकार लगायत
बिभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

– राम नारायण पंडित बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन