विश्वभरका मजदूर एक जुट हौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विश्वभरका मजदूर एक जुट हौ"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पनि विश्व मजदूर दिवस मनाइयो

२०७५, १८ बैशाख मंगलवार ०९:०३

वैशाख १८ नवलपरासी | १२९ औ विश्व मजदूर दिवसको अवसरमा आज विविध कार्यक्रम गरी नवलपरासीमा पनि भव्य रुपमा मनाईएको  छ। 


विश्वभरका मजदूर एक जुट हौ भन्ने मुलनाराका साथ श्रमिक सम्बद्ध विभिन्न संघ संस्थाको पहलमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाईएको हो। 

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ नगर समिती सुनवलको आयोजनामा वृहत सन्देश मुलक र्याली आयोजना गरी वृहत सभा समेत आयोजना गरेको हो  । 

सुनवल नगरपालीकाका उपप्रमुख दधीराज अर्यालको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले नेपली मजदूरलाई प्रभावकारी निती तथा कार्यक्रम ल्याउनु पर्नेमा  जोड दिएका छन् । कार्यक्रममा विभिन्न मजदूर तथा  श्रमिक सम्बन्द्ध निकायका करिब एक हजार बढी कामदार तथा श्रमीकहरुको सहभागीता रहेको थियो  ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै