सिमा क्षेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सिमा क्षेत"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल भारत सिमामा संयुक्त रुपमा सुरक्षा गस्ती

२०७५, १८ बैशाख मंगलवार ०९:०९

बैशाख १८ नवलपरासी | पश्चिम नवलपरासीको नेपाल भारत सिमा क्षेत्रमा नेपाल र भारतका सिमा सुरक्षाकर्मीद्धारा  संयुक्त रुपमा सुरक्षा गस्ती गरिएको छ।


सिमा क्षेत्रमा हुदै आएको चोरी तस्करी र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उदेश्यले यस्तो सयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका प्रहरी निरीक्षक प्रकाश कुमार ढकालले जानकारी दिनुभयो  ।

नेपाल भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन २ गोपालपुर ५०५  नं पिलर देखी  सुरु भएको गस्ती पाल्हीनन्दन ६ गेर्मी  ५०८ सम्म भएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो  ।

सो संयुक्त सिमा सुरक्षा गस्तीमा भारतिय सिमा सुरक्षाकर्मीको नेतृत्व  भारतिय एस. एस. बी. ठुठीवारीका ईन्सपेन्टर  रागबेन्द्र सिंह नेपाल तर्फ शशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरिक्षक ढकालले गर्नुभएको थियो  ।

सो संयुक्त सिमा सुरक्षा गस्तीमा भारतिय एस.एस.बी. ठुठीवारीको  तर्फबाट ११ र नेपाली सुरक्षाकर्मी  शशस्त्र प्रहरी हरपुरको १३ जना सुरक्षाकर्मीहरुको सहभागीता रहेको  थियो  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै